नेपाल सवारी साधन प्रदुषण मापदण्ड युरो ६ को सन्दर्भमा नाडाको धारणा ।

सरकारको सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई यस एशोसिएशनले सकारात्मक रुपमा लिएको छ । 

यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभई सकेको सन्र्दभमा यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछौ ।

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush