नाडा इभि एक्सपो २०२२ सम्पन्न हुने

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बसेको नाडाको ं केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त इभि एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो ।

Share this Post








All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRUsh