नाडाको ५०औँ स्वर्ण उत्सवको अवसरमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनद्वारा पोखरामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई ट्राफिक सचेतनामूलक सामग्री हस्तान्तरण।
मिति २०८३ श्रावण ११ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण जयन्तीको अवसरमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन, पोखराको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई नाडाबाट प्राप्त ट्राफिक सचेतनामूलक सामग्री हस्तान्तरण गरिएको छ।
#NADA50 #GoldenJubilee #NADA #PachimanchalAutomobilesDealersAssociation #TrafficAwareness #RoadSafety #TrafficPolice #Pokhara #AutomobileIndustry #SafeRoads #NADAFamily