Giving Back to the Community

Giving Back to the Community NADA CSR - Giving back to the community that has helped us grow.


नाडाको ५०औँ स्वर्ण उत्सवको अवसरमा चितवन अटोमोबाइल्स एशोसिएशनद्वारा चितवनमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ५०औँ स्वर्ण उत्सवको अवसरमा चितवन अटोमोबाइल्स एशोसिएशनको आयोजनामा मिति २०८३ असार २८ गते आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा ट्राफिक सामग्री हस्तान्तरण तथा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Learn More

नाडाको ५०औँ स्वर्ण उत्सवको अवसरमा मोरङ अटोमोबाइल डिलर्स एशोसिएशनद्वारा ट्राफिक सचेतना सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ५०औँ स्वर्ण उत्सवको उपलक्ष्यमा मोरङ अटोमोबाइल डिलर्स एशोसिएशन, कोशी प्रदेशको आयोजनामा आफ्नै कार्यालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

Learn More

नाडाको स्वर्ण उत्सव समारोह अन्तर्गत ट्राफिक सचेतना प्रवर्द्धन कार्यक्रम

मिति २०८३ असार १५ गते नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव समारोह अन्तर्गत त्रिपुरेश्वर चोकमा आयोजित ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Learn More

Giving Back To Community

Financial Help to Padam Kumar

Learn More