भारत मोविलिटीमा सहभागी हुने सम्बन्धमा
यही २०२५ जनवरीको १७ देखि २२ (२०८१ साल माघ ४ देखि ९ गते) सम्म सोसाईटी अफ इन्डियन अटोमोवाइल म्यानुफेक्चरर्स (SIAM)को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपममा संलग्न सेडयूल बमोजिम भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ सम्पन्न हुन लागिरहेको हुँदा सम्बन्धित सवैलाई जानकारी गराउदै यस सम्बन्धी अन्य थप सूचना तथा जानकारीहरु यथा समयमा उपलब्ध गराइने छ ।