नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अपिल

यस नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घराना श्री अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको घोर भत्सना गर्दछौ । 
सम्बन्धित विषयकाृे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गर्दछौ । पहीले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौ ।
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush