नाडा र अर्थ मन्त्रालयका आर्थिक सल्लाकार डा. विश्वनाथ पौडेलज्यू बिच भेटघाट

मिति २०८० बैसाख २५ गते सोमबार नाडाका अध्यक्ष डा. ध्रुब थापाज्यूको नेतृत्वमा गएको नाडा पदाधिकारी तथा सदस्यज्यूहरुले अर्थ मन्त्रालयका आर्थिक सल्लाकार डा. विश्वनाथ पौडेलज्यूलाई आ.ब. २०८० – ०८१ को बजेट सम्बन्धमा उहाको कार्यकक्ष अर्थ मन्त्रालयमा भेटघाट तथा छलफल गरीयो ।

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush