नाडाद्वारा FNCCI का नव निर्वाचित वरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यूलाई स्वागत

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष श्री अन्जन श्रेष्ठज्यू नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एंव निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विजयी हुनुभएकोमा नाडाका अध्यक्ष डा. ध्रुव थापा तथा केन्द्रिय कार्यसमितिद्वारा  नाडा सचिवालयमा स्वागत तथा  हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त ।
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush