नाडा र नेपाल इन्टरमोडेल ट्रान्सपोट डेभलमेन्ट बोर्डका कार्यकारी निर्देशक श्री आषिस गजुरेलज्यू बिच छलफल
मिति २०८० जेष्ठ ७ गते नेपाल इन्टरमेडेल ट्रान्सपोर्ट डेभलमेन्ट बोर्ड चोभारमा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्षज्यू लगायत पदाधिकारीले सो कार्यालयका कार्यकारी निर्देशक श्री आषिस गजुरेलज्यूसंग चोभार सुक्खा बन्दरगाहबाट भारत लगाएत तेस्रो मुलुकबाट पैठारी हुने सवारी तथा ढुवानी साधनहरुको सो भन्सार कार्यालयबाट सहज रुपमा जाँचपास गर्ने सम्बन्धमा छलफल भयो ।