नाडाको विशेष साधारण सभा हाललाई सारिएकोे सूचना ।

नाडाको विशेष साधारण सभा हाललाई सारिएकोे सूचना । 


आज मिति २०८२ साल भाद्र १९ गते बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले यही २०८२ भाद्र २४ गते मङ्गलबार, द प्लाजा, झम्सिखेल, ललितपुरमा हुने भनिएको विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने बेहोरा समेत नाडाका सम्पूर्ण सदस्यज्यूहरुलाई जानकारी गराउन चाहान्छौ । 
 

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush